News Portal

रेडियो सुन्नुहोस्

स्ववियू निर्वाचनले प्यूठानका क्याम्पसहरुमा चहलपहल बढ्यो

झुलेनी नेटवर्क२०८१ फागुन २६
६६९ पटक
२०८१ फागुन २६

स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचन नजिकिएसंगै जिल्लाका क्याम्पसहरुमा विद्यार्थीको चहलपहल बढ्न थालेको छ । चुनाव नजिकिएसंगै क्याम्पसमा विद्यार्थी संगठनका नेताहरुको आउजाउ बाक्लिएको हो ।

त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेका लागि स्ववियू निर्वाचनको मिति तोकेको छ । सोहिअनुसार देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन हुदैछ ।

प्यूठानमा रहेका ५ वटै क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ। स्वर्गद्वारी क्याम्पस पुण्यखोला, झिमरुक क्याम्पस बाग्दुला, प्यूठान क्याम्पस खलङ्गा, अमर क्याम्पस भिग्री, गौमुखी क्याम्पस मच्छिमा विद्यार्थी संगठनहरुले दल दर्ता गरिसकेका छन् । चुनावका लागि विद्यार्थी संगठनहरुले आ–आफ्नो तयारी गरिरहेका छन् । मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ ।

सहमतिमै नेतृत्व चयनका लागि संगठनहरुविच छलफल भएपनि अहिलेसम्म टुँगो नलागेको विद्यार्थी नेताहरु बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...