News Portal

रेडियो सुन्नुहोस्

स्ववियू निर्वाचनले प्यूठानका क्याम्पसहरुमा चहलपहल बढ्यो

झुलेनी नेटवर्क२०८१ फागुन २६
८१० पटक
२०८१ फागुन २६

स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचन नजिकिएसंगै जिल्लाका क्याम्पसहरुमा विद्यार्थीको चहलपहल बढ्न थालेको छ । चुनाव नजिकिएसंगै क्याम्पसमा विद्यार्थी संगठनका नेताहरुको आउजाउ बाक्लिएको हो ।

त्रिभुवन विश्वविद्यालयले चैत्र ५ गतेका लागि स्ववियू निर्वाचनको मिति तोकेको छ । सोहिअनुसार देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन हुदैछ ।

प्यूठानमा रहेका ५ वटै क्याम्पसहरुमा स्ववियू निर्वाचन हुँदैछ। स्वर्गद्वारी क्याम्पस पुण्यखोला, झिमरुक क्याम्पस बाग्दुला, प्यूठान क्याम्पस खलङ्गा, अमर क्याम्पस भिग्री, गौमुखी क्याम्पस मच्छिमा विद्यार्थी संगठनहरुले दल दर्ता गरिसकेका छन् । चुनावका लागि विद्यार्थी संगठनहरुले आ–आफ्नो तयारी गरिरहेका छन् । मंगलबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ ।

सहमतिमै नेतृत्व चयनका लागि संगठनहरुविच छलफल भएपनि अहिलेसम्म टुँगो नलागेको विद्यार्थी नेताहरु बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...