News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा मगरहरुको एकता सम्पन्न ।

सिखबर संवाददाता विहिवार पौष १०
१००६ पटक
विहिवार पौष १०

प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तत्कालीन ने क पा ९एमाले०निकट लोकतान्त्रिक मगर संघ र ने क पा ९माओवादी केन्द्र०निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बिच एकता भइ लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल बनेको हो । पुर्ण बुढा मगर संयोजक र कृष्ण खाम्चा मगर सह संयोजक सहित ३३ जना सदस्यहरुले मोर्चाका केन्द्रीय संयोजक भोजबिक्रम बुढामगर बाट पद तथा गोपनियताको सफत लिएका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य हरी प्रसाद रिजालले संघीय गणतन्त्र स्थापना गर्न नेपालका मगर समुदायले महत्त्वपूर्ण भुमिका निर्बाह गरेजस्तै अब समृद्ध नेपाल निर्माण गर्ने अभियानमा पनि अग्रणी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा प्युठान जिल्लामा नेकपा बाट निर्वाचित मगर जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...