News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा मगरहरुको एकता सम्पन्न ।

सिखबर संवाददाता विहिवार पौष १०
१२६१ पटक
विहिवार पौष १०

प्युठान नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट मगरहरुको एकता भेला तथा सफत ग्रहण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । तत्कालीन ने क पा ९एमाले०निकट लोकतान्त्रिक मगर संघ र ने क पा ९माओवादी केन्द्र०निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बिच एकता भइ लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल बनेको हो । पुर्ण बुढा मगर संयोजक र कृष्ण खाम्चा मगर सह संयोजक सहित ३३ जना सदस्यहरुले मोर्चाका केन्द्रीय संयोजक भोजबिक्रम बुढामगर बाट पद तथा गोपनियताको सफत लिएका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य हरी प्रसाद रिजालले संघीय गणतन्त्र स्थापना गर्न नेपालका मगर समुदायले महत्त्वपूर्ण भुमिका निर्बाह गरेजस्तै अब समृद्ध नेपाल निर्माण गर्ने अभियानमा पनि अग्रणी भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा प्युठान जिल्लामा नेकपा बाट निर्वाचित मगर जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...