News Portal

रेडियो सुन्नुहोस्

कोरोना त्रास: प्यूठानमा महोत्सव तथा सम्मेलन स्थगित गर्न प्रशासनको अनुरोध

सिखबर संवाददाता२२ फागुन, प्यूठान
१७६१ पटक
२२ फागुन, प्यूठान

नोवेल कोरोना भाईरस (covid 19) को जोखिम वढ्दै गएसंगै जिल्ला प्रशासन कार्यालय प्यूठानले महोत्सव तथा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको छ। विश्वभर कोरोनाको संक्रमण र त्रास फैलिरहेको वेला प्यूठानमा पनि यसको सतर्कता अपनाउन थालिएको छ।

जिल्लाका सवै स्थानिय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको हो।

प्रदेश नं ५ को मन्त्रिपरिषदले समेत जनसमुह सहभागी हुने मेला महोत्सव तथा भेला सम्मेलनहरु स्थगित गर्ने निर्णय गरेको छ। सोही निर्णय कार्यन्वनयका लागी जिल्लामा मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न पत्राचार गरिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...