News Portal

रेडियो सुन्नुहोस्

कोरोना त्रास: प्यूठानमा महोत्सव तथा सम्मेलन स्थगित गर्न प्रशासनको अनुरोध

सिखबर संवाददाता२२ फागुन, प्यूठान
२०११ पटक
२२ फागुन, प्यूठान

नोवेल कोरोना भाईरस (covid 19) को जोखिम वढ्दै गएसंगै जिल्ला प्रशासन कार्यालय प्यूठानले महोत्सव तथा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको छ। विश्वभर कोरोनाको संक्रमण र त्रास फैलिरहेको वेला प्यूठानमा पनि यसको सतर्कता अपनाउन थालिएको छ।

जिल्लाका सवै स्थानिय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको हो।

प्रदेश नं ५ को मन्त्रिपरिषदले समेत जनसमुह सहभागी हुने मेला महोत्सव तथा भेला सम्मेलनहरु स्थगित गर्ने निर्णय गरेको छ। सोही निर्णय कार्यन्वनयका लागी जिल्लामा मेला महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्न पत्राचार गरिएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...