News Portal

रेडियो सुन्नुहोस्

नक्कली आइडी मार्फत प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चरित्रहत्या

सिखबर संवाददाता
१६२६ पटक

प्यूठान, नक्कली फेशबुक आइडी बनाएर प्रधानमन्त्री के.पी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको चरित्र हत्या गर्ने प्रयास भएको छ।
सुर्य थापाको नाम र उही फोटो राखेर नक्कली आइडी खोलिएको प्रेस सल्लाहकार थापाले बताउनुभएको छ।
मेरो फेसबुकको प्रोफाइल फोटा दुरुपयोग गरेर नक्कली फेशबुक खोलेर षड्यन्त्रपुर्ण च्याट गरेको स्क्रिन्सर्ट गरि बदनाम गर्ने अभियान चलाइरहेको प्रति मेरो गम्भिर ध्यानाकषर्ण छ थापाले भन्नुभयो–“ अश्लील कुराकारी कसैसंग भएको छैन्।” नक्कली आइडीमा अश्लिल कुराकाली गरिएको छ।
आफुलाई यसो गर्न फुर्सद पनि छैन्, षड्यन्त्रको घोर भर्सना गर्दै भ्रममा नपर्न सबैमा थापाले आग्रह गर्नुभएको छ।
उहाँले आवश्यक अनुसन्धान गरी कारबाहीका लागि साइबर ब्यूरो समक्ष उजुरी गरिसकेको समेत जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...