News Portal

रेडियो सुन्नुहोस्

युवानेता केसि र शर्माद्वारा डाक्टरलाई थर्मलगन सहयोग

बोम वहादुर परियार२९ वैशाख, प्यूठान
१४८१ पटक
२९ वैशाख, प्यूठान

दुईजना युवा समाजसेवीले आज डा. लेखराज सुवेदीलाई थर्मलगन हस्तान्तरण गरेका छन। कोरोना भाईरस(COVID-19) संक्रमण वाट वच्न दुरी कायम राख्दै विरामिको जाँच गर्न सहयोग पुर्याउने उद्घेश्यले समाजसेवी डाक्टर सुवेदीलाई युवानेताहरुले संयुक्तरुपमा थर्मलगन हस्तान्तरण गरेका हुन।

प्युठान नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष तथा युवा नेता लिलाप जंग केसि र अर्का युवा नेता मान्डबी गाउपालिकाका मधुर शर्माले डाक्टर सुबेदिलाई एक थान थर्मल गन हस्तान्तरण गरेका छन ।

लामो समयदेखि प्युठान जुम्रीमा बस्दै बिरामिहरुको सेवा गर्दै आईरहेका समाजसेबि डाक्टर लेखराज सुबेदिलाई बिरामिहरुको ज्वरो नाप्नको लागी सहज होस भन्दै उनको आफ्नै निबास टारी पुगि सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष एवं युवानेता केसि ले वताउनु भएको छ

उनिहरुले आज सुवेदीको टारीस्थित घरमै पुगेर थर्मलगन हस्तान्तरण गरेका हुन। विरामिलाई नछोईकनै ज्वरो मापन गर्ने थर्मलको अहिले वजारमा अभाव रहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...