News Portal

रेडियो सुन्नुहोस्

प्यूठानः भारतवाट आएको १ हप्तामा मृत्यु, मृत्युपछी कोरोना संक्रमण पुष्टी

सिखबर संवाददाता१५ वैशाख २०७७ / प्यूठान
८५२ पटक
१५ वैशाख २०७७ / प्यूठान

भारतवाट १ हप्ता अगाडी घर फर्किएका ५० वर्षिय पुरुषको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालीका निवासी ति पुरुष १ हप्ताअघी मात्रै भारतवाट फर्किएका थिए।

भारतवाट फर्केसंगै उनमा स्वासप्रस्वाससम्वन्धी समस्या देखा परेको थियो। उनी घरमै वसेका थिए। उनको मृत्युपछी गरिएको स्वाव परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले उनको शवको सुरक्षा मापदण्ड अपनाएर दाहासंस्कार गर्ने तयारी भईरहेको पत्रकार सि.पी. पौडेलले जानकारी दिनुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...