News Portal

रेडियो सुन्नुहोस्

प्यूठानः भारतवाट आएको १ हप्तामा मृत्यु, मृत्युपछी कोरोना संक्रमण पुष्टी

सिखबर संवाददाता१५ वैशाख २०७७ / प्यूठान
१०६३ पटक
१५ वैशाख २०७७ / प्यूठान

भारतवाट १ हप्ता अगाडी घर फर्किएका ५० वर्षिय पुरुषको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालीका निवासी ति पुरुष १ हप्ताअघी मात्रै भारतवाट फर्किएका थिए।

भारतवाट फर्केसंगै उनमा स्वासप्रस्वाससम्वन्धी समस्या देखा परेको थियो। उनी घरमै वसेका थिए। उनको मृत्युपछी गरिएको स्वाव परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले उनको शवको सुरक्षा मापदण्ड अपनाएर दाहासंस्कार गर्ने तयारी भईरहेको पत्रकार सि.पी. पौडेलले जानकारी दिनुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...