News Portal

रेडियो सुन्नुहोस्

कोभिड आईसोलेसनलाई १० लाख दिने प्यूठान नगरपालिकाको निर्णय

अक्सिजन लगायत अत्यावस्यक सामाग्री व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा

सिखबर संवाददाता१९ वैशाख, २०७७/ प्यूठान
१२८१ पटक
१९ वैशाख, २०७७/ प्यूठान

प्यूठान नगरकार्यपालीकाको आज वसेको वैठकले प्यूठान अस्पत्तालको आईसोलेसनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
प्यूठान नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार कोभिड 19 व्यवस्थापनमा सहयोगको लागि प्यूठान अस्पताल आईसोलेशन केन्द्र लाई अक्सिजन तथा अन्य व्यवस्थापनको लागि रू १० लाख सहयोग दिने निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...