News Portal

रेडियो सुन्नुहोस्

कोभिड आईसोलेसनलाई १० लाख दिने प्यूठान नगरपालिकाको निर्णय

अक्सिजन लगायत अत्यावस्यक सामाग्री व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा

सिखबर संवाददाता१९ वैशाख, २०७७/ प्यूठान
१५०७ पटक
१९ वैशाख, २०७७/ प्यूठान

प्यूठान नगरकार्यपालीकाको आज वसेको वैठकले प्यूठान अस्पत्तालको आईसोलेसनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
प्यूठान नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार कोभिड 19 व्यवस्थापनमा सहयोगको लागि प्यूठान अस्पताल आईसोलेशन केन्द्र लाई अक्सिजन तथा अन्य व्यवस्थापनको लागि रू १० लाख सहयोग दिने निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...