News Portal

रेडियो सुन्नुहोस्

मृतक परिवारलाई बिमा रकम प्रदान

सुजाता थापा क्षेत्री २०७८ कार्तिक ०८ गते
४८२ पटक
२०७८ कार्तिक ०८ गते

यूनियन लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । सोमबार कम्पनीले एक कार्यक्रम गरेर रकम भुक्तानी गरेको छ । झिमरुक गाउँपालिका-४ चुधाराका बिमित बलराज पोखरेलको कोभिड-१९ का कारण मृत्यु भएपछि पत्नी शान्तालाई कम्पनीले बिमा रकम भुक्तानी गरेको हो ।

१५ वर्षे सावधिक जीवन बिमा योजनामा अनुसार १ लाख बिमाङ्क रकम राखी बिमा गरेको १४ दिनमै बिमितको मृत्यु भएपछि बिमांक रकम र बोनस १ लाख ३ हजार ३ सय रुपैयाँ मृतकका परिवारलाई प्रदान गरिएको कम्पनीका प्यूठान शाखा प्रमुख श्रीधर केसीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...