News Portal

रेडियो सुन्नुहोस्

रम्दीमा गाडी दुर्घटना

झुलेनी पोष्ट२०७८ माघ २६
४९६ पटक
२०७८ माघ २६

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ ।

जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै गरेकाे जिप दुर्घटनामा परेकाे हाे ।

घुम्टीमा स्टेरिङले काम नगरेपछि गाडी पल्टिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरि कार्यालयका प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...