News Portal

रेडियो सुन्नुहोस्

रम्दीमा गाडी दुर्घटना

झुलेनी पोष्ट२०७८ माघ २६
४७० पटक
२०७८ माघ २६

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ ।

जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै गरेकाे जिप दुर्घटनामा परेकाे हाे ।

घुम्टीमा स्टेरिङले काम नगरेपछि गाडी पल्टिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरि कार्यालयका प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...