News Portal

रेडियो सुन्नुहोस्

एमसिसि बिरुद्ध प्यूठानमा सडक संवाद

झुलेनी पोष्ट२०७८ फागुन ४
११८६ पटक
२०७८ फागुन ४

युवा संगठन नेपाल प्युठानकाे आयोजनामा प्यूठानमा सडक संवाद कार्यक्रम आयोजना गरीएको छ । कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय जनमाेर्चा, विप्लव निकट नेकपा लगायतका नेताहरु बक्ताका रुपमा सहभागी थिए । कार्यक्रममा सहभागीहरुले एमसिसि घातक रहेकाेले सदनमा पास हुन नदिनकाे लागि जस्ताेसुकै कदम चाल्न तयार रहेको जनाउँदै ऐक्यवद्धता जनाएका छन्  ।

कार्यक्रममा बाेल्ने बक्ताहरुले याे घातक कार्यका लागि सवै जनताले बिराेध गर्न आग्रह गरेका छन । साथै कार्यक्रम मार्फत एमसिसीकाे पैसा आवश्यक नरहेको र सरकारलाई चन्दा उठाएरै आर्थिक सहयाेग गर्न अभियान थालेको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयाेजक हरि बस्नेतले बताए । संगठनले उठाएकाे सहयाेग रकम जिल्ला प्रमुख अधिकारी मार्फत मन्त्रालयमा बुझाउने बस्नेतले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...