News Portal

रेडियो सुन्नुहोस्

सुनाखरी तस्करी गर्ने प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ

झुलेनी नेटवर्क२०७९वैशाख१८,आईतबार प्यूठान
१२२० पटक
२०७९वैशाख१८,आईतबार प्यूठान

२५० किलो सुनाखरी जडिबुटी सहित प्यूठानकी एक महिला बाग्लुङबाट पक्राउ परेकी छन । शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठानका देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले मालढुङगाबाट केसीलाई पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताए ।
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका– ३ स्थायी घर भएकी केसीलाई फरक–फरक तौल भएका १० बोरा जडीबुटीसहित पक्राउ गरेको प्रहरी प्रमुख ज्ञवालीले बताए ।

महिलालाई शंकास्पद अवस्थामा फेला पारेर बोरा खानतलासी गर्दा खैरो रंगको सुनाखरी जस्तो देखिने जडीबुटी फेलापरेपछि नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञवालीकाे भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...