News Portal

रेडियो सुन्नुहोस्

घिमिरे बन्धु कुल प्रतिष्ठानले होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान

बिबश घर्ति मगर१५ पुष २०७९
६९४ पटक
१५ पुष २०७९

घिमिरे बन्धु कुल प्रतिष्ठान होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन सुरु गरेको छ । इश्वरी प्रसाद घिमिरेको नेतृत्वमा रहेको यो समुहले बिशेष गरि आफ्ना भाइबन्धुहरुको लगत संकलन गर्नको लागि यो कार्यलाई अगाडी बढाईएको समुहका सदस्य याम बहादुर घिमिरेले जानकारी दिए । दोस्रो चरणको यो अभियान अगामी दिनमा निरन्तर रुपमा अगाडी बढ्ने बताए । यसलाई भोलिका दिनमा संस्थागत तरिकाले अगाडी बढाउने र व्यवसायिक रुपमा पनि लैजाने भन्दै यसका लागि बिशेष भुमिका खेल्न समेत सदस्यहरुलाई आग्रह गरेका छन् । जेष्ठ नागरिकलाई सम्मान मात्र नभई पछिका पुस्तालाई यसको महत्व बुझाउन र नयाँ पुस्तालाई सहजताका लागि पनि नितान्त यो काम आवश्यक रहेको सदस्यहरुले बताएका छन् ।

आज प्यूठान नगरपालिका ४ टिकुरीका ८३ बर्षिय भोजराज घिमिरे, प्यूठान नगरपालिका ८ दम्तिका बर्ष ९३ का तुलसा घिमिरे र बर्ष ७९का जयन्ति देबी घिमिेरलाई सम्मान गरिएको छ । त्यस्तै भोलि फोप्ली र माण्डवी गाउँपालिका १ तिराममा यो कार्यक्रम रहने बताइएको छ । साथै यो संस्थाको लागि चाँडै नै समाज कल्याण परिसदमा सिफारिस गर्ने समेत बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...