News Portal

रेडियो सुन्नुहोस्

महेन्द्र मा.बि खलगांमा बिद्यालय चमेना गृह

बिबश घर्ति मगर१८ पुष २०७९
१२१३ पटक
१८ पुष २०७९

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले महेन्द्र मा.बि खलगां बिगतका दिनमा एउटा नमुना स्कुल भएको र फेरी पनि त्यसलाई नमुना बिद्यालय बनाउन आग्रह गरेका छन् । महेन्द्र मा.बि खलगांको चमेना गृहको उदघाटन गर्दै उनले यस्तो बताए । उनले आवश्यक परेको खण्डमा गाउँपालिका सधै सहयोमा तत्पर रहेको समेत बताएका छन् ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा मल्लरानी गाउँपालिका ४ का अध्यक्ष समेत रहेका कुमार श्रेष्ठले अध्ययन गर्नको लागि टाढाबाट आउने बिद्यार्थीहरुलाई खाजा र नास्ता कम मुल्यमा उपलब्ध गराउनको लागि चमेना गृह खोलिएको बताएका हुन् । त्यस्तै बिद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलले चमेना गृहको बारेमा आवश्यकता रहेको बताए । घरदेखी घण्टौ लगाएर बिद्यालय पढ्न आउने, अतिरिक्त कक्षा पढ्दा खाना खाने समय अभावका कारण बिद्यार्थीका लागि सहज होस भन्ने उद्देश्यले गृह खोलिएको बताका हुन् । बिद्यालयका कर्मचार तथा बिद्यार्थीहरु स्कुल बाहिर गएर बढि मात्रमा पैसा फजुल खर्च र महगों मुल्यमा नास्ताहरु खानुपर्ने बाध्यता रहेको हुँदा त्यसलाई मध्यनजर गर्दै चमेना गृह खुलाएको समते उनले बताउनुभयो । अब देखी बाहिर जान नपर्ने र सर्बसुलभ मुल्यमा आफ्नै गृहमा जङ्गफुडरहित खाना नास्ताको व्यवस्था रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...