News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालिका भिङ्ग्रीमा जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि शिविर सम्पन्न

बिबश घर्ति मगर२८ पुष २०७९
९३६ पटक
२८ पुष २०७९

जन्मिदै ओठ तथा तालु फाटेकाहरुको लागि छनोट शिविर विहिबार स्वर्गद्धारी नगरपालिका ४ भिङ्ग्रीमा सम्पन्न भएको छ । नगरपालिकाबाट विहिबार ३ जना बिरामीलाई सिफारिस गरिएको राष्ट्रिय महासघं नेपाल लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह के सीले जानकारी दिए । गौमुखि गाउँपालिकाबाट पहिले नै ४ जना सिफारिस गरिसकेको र स्वर्गद्धारी नगरपालिका बाट ३ जना गरि ७ जना छनोट गरिएको बताए ।

ओठ तथा तालुफाटेकाहरु आर्थिक रुपमा बिपन्न भएका र स्वास्थ्य संस्थाको पहुँच नपुगेका व्यक्तिहरुको सेवा पु¥याउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको बि.एण्ड.बि अस्पतालका डा.माधव बानियाले बताए । बि एन्ड्बी अस्पताल काठमाडौं र र्राष्ट्रिय अपाङ सेवा सङ प्युठानको आयोजनामा यी रोगिका बिरामीहरुको उपचार तथा परामर्स जिल्ला अस्पताल बिजुवारमा गरिने भएको हो । २०७९ पुष २६ गते गौमुखी गाउँपालिकाको पुँजा स्वास्थ्य चौकी, पुष २७ गते माण्डवी गाउँपालिका देविस्थान स्वास्थ्य चौकी, स्वर्गद्धारी नगरपालिका भिङ्ग्री स्वास्थ्य चौकी र २९ गते जिल्ला अस्पताल बिजुवा प्यूठानमा हुने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...