News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारीमा ट्याङकी वनाएको १ वर्ष नपुग्दै फुट्यो

झुलेनी पोष्ट२८ पुष २०७९
८०४ पटक
२८ पुष २०७९

वेलबासमा ट्याङकी बनाएको एक वर्ष नपुग्दै फुटेको छ । स्वर्गद्धारी नगरपालिकाको एक घर, एक धारा कार्यक्रम योजना अन्तर्गत करिब २ लाख ७० हजार लागतमा गत असारमा १० घरमिटरको ट्याङकी निमार्ण गरिएको थियो । ट्याङकी निमार्ण गरिएको एक वर्ष पुग्न लागे पनि ४२ घर रहेको बेलवास गाउँका स्थानियले उक्त ट्याङकीको पानी खान पाएका छैनन् । तर प्रत्येक घरमा पाईपिङ मार्फत मुलको पानी भने प्रयोग गर्दै आइरहेका छन् ।
राज्यको एक घर एक धारा खानेपानी कार्यक्रम योजना अनुसार ट्याङकी निमार्ण गरिसकेपछि स्थानियवासीले दिर्घकालमा ट्याङकी मर्मत कार्यको लागि धरौटी जम्मा गरी घरघरमा धारा वनाउनुपर्ने हुन्छ । तर त्यस तर्फ स्थानियले चासो नदेखाएको खानेपानी उपभोक्ता समितीका अध्यक्ष सालिकराम पार्धेको भनाई छ । ट्याङकी मर्मतको कार्य भईरहेको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...