News Portal

रेडियो सुन्नुहोस्

शिक्षा प्रणालिमा आमूल परिवर्तन निकाल्न शिक्षकहरुलाई निर्देशन-अध्यक्ष नमराज अधिकारी

झुलेनी पोष्ट२९ पुष २०७९
७१६ पटक
२९ पुष २०७९

माण्डवि गाउँपालिका प्युठानले विहिबार आधारभुत विद्यालय र माध्यमिक तहका गणित विषयमा अध्यापन गराउने शिक्षकहरु सङग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा गाउँ पालिका अध्यक्ष नमराज अधिकारी (रोषनले शिक्षामा लगानी अनुसार प्रतिफल निकाल्नु पर्ने बताएका छन् । साथै उनले सम्बन्धित विषयका शिक्षकहरुले आफ्नो विषयमा अत्याधिक सख्यामा विद्यार्थी सफलत गराउन त्यही अनुसारको अध्यापन गराउन आग्रह गरे । उनले बर्तमान शिक्षा प्रणालिमा आमूल परिवर्तन गरि शिक्षामा गरेको लगानी अनुसार प्रतिफल निकाल्न उपस्थित शिक्षकहरुलाई निर्देशन दिए । अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले शिक्षा क्षेत्रलाई सुधार्नको लागि शिक्षक, बिद्यार्थी र अभिवावक सबै जिम्मेवार हुन पर्ने बताएका थिए । यस्तै निमित्त प्रशासकीय प्रमुख बलराम पौडेलले उपस्थित शिक्षकलाइ शैक्षिक उपलब्धि हासिल गर्नु पर्ने र विद्यार्थीको भबिस्यप्रती गम्भीर हुनुपर्ने बताएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...