News Portal

रेडियो सुन्नुहोस्

भाडादर सुचना यातायात कार्यलयमा मात्र सीमित

झुलेनी पोष्ट३० पुष २०७९
८१५ पटक
३० पुष २०७९

२०७९÷०९÷१९ गते स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिले प्युठान नगरपालिका ८ बाग्दुलाबाट नौबहिनी गाउपालिका २ लिघा सम्म चल्ने गाडिको भाडादर निर्धारण गर्यो तर त्यसलाई कार्यान्वयन भने गरिएको छैन । सवारीधनीले आफुखुसी भाडा लिदा यात्रु मर्कामा परेका छन् । उनिहरु अहिलेसम्म पुरानै भाडामा यात्रा गर्दै महँगो भाडा तिर्न बाध्य छन । गाडीमा भाडा दरको सुचना टास नगरेको र समितिबाट नै अझै भाडा निर्धारणमा लागू नभएको भन्दै महँगो भाडा असुली गरेका हुन ।

बाग्दुलाबाट लिघा पिनारा सम्म ३सय१० को भाडा निर्धारण गरे पनि मूल्य बढाएर ३सय५० लिदै आएको छ । नमस्ते यातायात सेवा प्रा.लिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले तोकिए भन्दा बढी भाडा लिएमा कारबाही गर्ने र आगामी दिनबाट त्यो हुन नदिने समेत बताएका छन् । यसमा यातायात प्रा.लिको बिशेष ध्यान जान जरुरी देखिन्छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...