News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पछिल्लो समय चोरले आतंक मच्चाउँदै

बिबश घर्ति मगर०९ माघ २०७९
२४९ पटक
०९ माघ २०७९

प्यूठानमा पछिल्लो समय चोरको आतंक मौलाउदै गएको छ । सोमबार आज प्यूठानको झिमरुक गाउँपालिका ५ ढाँडामा पदम बहादुर खड्काको घरमा चोरी भएको हो । उनको घरबाट नगद सहित सुन लगायतका समानहरु चोरी भएको बताएका छन् । पदम बहादुर खड्काकी बुहारी संगिता जि.सि लाई कोठामा बसिरहेको अवस्थामा बेहोस हुने औषधी प्रयोग गरि घरमा चोरले चोरी गरेको थियो । संगिता बेहोस भएपछि जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि लगिएको छ । यो भन्दा पहिला जिल्लाको स्वर्गद्धारी नगरापलिका, गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, झिमरुक गाउँपालिकामा चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानले चोरको खोजिनिधी गरिरहेको तर अझैसम्म पनि पत्ता नलागेको बताउँदै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...

अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो

दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...

आजको राशिफल : २०८१आश्विन १७ बिहिवार

मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित...

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले...

एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित हुँदैन- गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको...