विना विलका गरगहना खरिद नर्गन जिल्लामा रहेका सुनचाँदी पसलहरुलाई आग्रह गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानले मंगलबार विज्ञप्ती जारी गर्दै केही समय अघिदेखी जिल्लाका विभिन्न स्थानमा शृखंलावद्ध रुपमा गरगहना, सामानहरु चोरी भइरहेको भन्दै विना विलका गरगहना खरिद नर्गन आग्रह गरेको हो ।
साथै विज्ञप्तीमा सुनचाँदी व्यवसायीहरुलाई पसल तथा गरगहनाको सुरक्षामा गम्भिर रहन र विना विलका गरगहना वेच्न कोही आएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अनुरोध गरिएको छ ।
चोरी गर्ने व्यक्तिहरुको खोजी गरी तत्काल पक्राउ गर्न सम्बन्धित पक्ष समक्ष संघले माग गरेको छ ।
बिल बिनाका गरगहना खरिद नगर्न आग्रह
झुलेनीपोष्ट२०७९माघ १०
२०७९माघ १०महोत्सवको आकर्षण: डान्स आईडल
महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण...
महोत्सवमा स्वास्थ्य शिविर
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान...
महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी...
बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’