News Portal

रेडियो सुन्नुहोस्

चोर समात्नेलाई १० हजार पुरस्कार

झुलेनी पोष्ट११ माघ २०७९
२५८ पटक
११ माघ २०७९

गौमुखी गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई १० हजार रुपैया पुरस्कार दिने भएको छ । गाउँपालिकाले बुधवार एक सुचना जारी गर्दै चोर समात्ने व्यक्तिलाई नगद १० हजार रुपैयाले सम्मान गर्ने जनाएको छ । गाउँपालिका क्षेत्रमा जाने घुमन्ते, फिरन्ते व्यापारीहरुलाई प्रवेशमा निषेध गरेको समेत सुचना मार्फत जानकारी दिएको छ । जिल्लामा चोरीका गतिविधी बढ्दै गएको भन्दै नागरिकलाई सर्तक र सुरक्षित रहन आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल २०८१ श्रावण ६ आइतवार

 मेष विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने...

कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे...

आगामी निर्वाचनमा माओवादीसंग दुवै दलले गठबन्धन नगर्ने  सर्तमा नयाँ गठबन्धन बन्यो: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको...

त्रिशूली दुर्घटनामा बेपत्ता बस र शव खोज्न यन्त्रसहित भारतिय टोलि खटाइयो

सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय...

आजको राशिफल: २०८१ श्रावण ०५ शनिवार

मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि...