News Portal

रेडियो सुन्नुहोस्

बढि भन्दा बढि पोषणयूक्त खोनकुरा खान पोषण योजना निर्देशक शर्माको आग्रह

बिबश जि एम११ माघ २०७९
६४४ पटक
११ माघ २०७९

बहुक्षेत्रीय पोषण योजना पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक नौबहिनी गाउँपालिकामा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बहुक्षेत्रीय पोषण निर्देशक भुमी शर्माले स्वास्थ्य सम्बन्धि विशेष भुमिका स्थानीय तहको वडा अध्यक्षहरुको हातमा रहेको बताए । उनले गर्भवती महिला, सुत्केरी महिला तथा बृद्धबृद्धाहरुले पोषणमा ख्याल नदिदा अकस्मात ज्यान जाने गरेको भन्दै त्यसलाई थप न्यूनिकरण गर्न वडाको बढि भुमिका रहने बताएका हुन् ।

साथै यस्तो अवस्थामा बढि भन्दा बढि पोषणयूक्त खोनकुरा खान पनि उनले आग्रह गरे । गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा उपाध्यक्ष बिस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत शिव राज पौडेल, वाड अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरुको सहभागिता र बहुक्षेत्रीय पोषण योजनाका लुम्बिनी प्रदेशको निर्देशक भुमी शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...