News Portal

रेडियो सुन्नुहोस्

जनताप्रति सरकार उत्तरदायी नभएको राष्ट्रिय जनमोर्चा प्यूठानको गुनासो

बिबश जि एम१५ माघ २०७९
७१८ पटक
१५ माघ २०७९

राष्ट्रिय जनमोर्चा प्यूठानले सरकार जनताप्रति कहिल्यै उत्तरदायी नभएको गुनासो गरेको छ । आईतबार राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कार्य समिती प्यूठानले गणतन्त्रलाई कमजोर बनाउन खोजिएको, नेपालको भुभागहरु भारतले अतिक्रमण गरिरहदा पनि सरकारले व्यवास्ता गरिरहेको, गैरनेपालीहरुलाई नागरिकता दिइरहको, प्यूठानमा पछिल्लो समय चोरको विगविगी हुँदा पनि राज्यका ठूला निकायहरु गुमगाम रहेको भन्दै पत्रकार सम्मेलन गरी विज्ञप्ती निकालेको छ ।


प्यूठान नगरपालिका ८ बाग्दुला लोकतान्त्रीक होटलमा गरेको पत्रकार सम्मेलनमार्फत विभिन्न वहानामा सरकार पछि परेको भन्दै जनमोर्चाले “गणतन्त्र र राष्ट्रियताको जगेर्ना गरौ, सघिंयता खारेज गरौ” भन्ने नाराका साथ जिल्लाभरका स्थानीय तहमा गई बिरोध प्रदर्शन गर्ने समेत जनाएको छ । साथै पार्टीले २०८० बैशाख २९ र ३० गते ऐतिहासिक पाँचौ जिल्ला सम्मेलन खलंगामा गर्ने विज्ञप्तीमार्फात जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...