News Portal

रेडियो सुन्नुहोस्

लोक दाेहाेरी बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता २०७५ सम्पन्न

सिखबर संवाददाताकाठमाण्डौ
११८७ पटक
काठमाण्डौ

राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितीले “लोक संगीत बिशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ सम्पन्न गरेकाे छ ।
लाेकदाेहाेरी गीत संगीत क्षेत्रका शिखर पुरुष बरिष्ठ गायक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा संचालन भएको हाे । उक्त कार्यक्रम “पहिलो पटक र फरक प्रयास, लोक दोहोरीमा नयाँ अभ्यास” भन्ने मुल नारा सहित नजिकिदै गरेकाे नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा शुभकामना आदान प्रदान पनि गरिएकाे थियाे ।

प्रतियोगिता १० समुहमा सहभागी भएका थिए । प्रतियाेगितामा पहिलो – दाङ समुह ,दोस्रो – ठमेल समुह ,त्रितिय – ललितपुर समुह र सान्त्वना चाबहिल समुह भएका हून विजेता भएका सबै समूहलार्इ नगद सहित प्रमाण पत्र प्राप्त प्रदान गरिएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...