News Portal

रेडियो सुन्नुहोस्

रुखबाट खसेर महिलाको मृत्यु

बिबश जि एम २०७९ चैत्र १२ प्यूठान
२५० पटक
२०७९ चैत्र १२ प्यूठान

रुखबाट खसेर नौबहिनीमा एक महिलाको मृत्यु भएको छ ।
नौबहिनी गाउँपालिका २ लिघामा घाँस काट्ने क्रममा रुखबाट खसेर मंगली दर्लामी मगरको मृत्यु भएको हो ।
आज आइतबार दिउँसो ४ बजे घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको वडा अध्यक्ष गोपिराम घर्तीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...