News Portal

रेडियो सुन्नुहोस्

चलचित्र बिकास बोर्डको घुम्ती सिनेमा प्यूठानमा प्रर्दशन

मधुसुदन पोख्रेल२०८० बैशाख २१
११०८ पटक
२०८० बैशाख २१

चलचित्र विकास बोर्डको घुम्ती सिनेमा साक्षरता कार्यक्रम प्यूठानमा प्रदर्शन गरिएको छ ।

सामाजिक विकृती र विशंगतिको विरुद्ध समाजमा सकारात्मक सन्देश दिने उदेश्यले चलचित्र बोर्डले कार्यक्रम सन्चलन गरेको हो ।

बिहीबार प्यूठानको स्वर्गद्धारी बहुमुखी क्याम्पसका विद्यार्थी तथा प्रध्यापक र सरोकारवालाको उपस्थितीमा सिनेमाको बारेमा जानकारी दिइएको थियो ।

चलचित्रका माध्ययमबाट समाजलाई सकारात्मक सन्देशका साथै समाज सुधारका लागि सिनेमाको महत्व समेत दर्शाउदै चलचित्र बिकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले चलचित्रमा लाग्नेहरुलाई प्रोत्साहित गर्ने बताएका छन ।

विकास बोर्डले सिनेमाहल नभएका दुर्गम जिल्लामा पुगेर सिनेमा साक्षत्कार गर्दै हिडेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...