News Portal

रेडियो सुन्नुहोस्

सरस्वती प्राविमा अझै भर्ना भएनन विद्यार्थी, शिक्षकहरु अन्यौलमा

बिबश जि.एम२०८० जेठ २
६६२ पटक
२०८० जेठ २

प्यूठान नगरपालिका ४ कार्कीडाँडा स्थित सरस्वती प्राविमा अझै विद्यार्थीहरु भर्ना भएका छैनन् ।

यसले गर्दा २०१२ सालमा स्थापना भएको विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थी भर्ना नभएपछि विद्यालयमा अभिभावक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, बुद्धिजिबी सहितको बैठक बसेपनि अझैसम्म एकजना पनि विद्यार्थी भर्ना नभएको विद्यालय परिवारले जनाएको छ ।

बैठकमा सहभागिहरुले छोराछोरीहरुलाई फिर्ता लिन्छौ भने पनि अहिलेसम्म भर्ना गराएका छैनन् ।

प्यूठान नगरपालिकाका मेयर बिष्णु योगिले सररस्वती प्राविमा विद्यार्थी भर्ना नभएपछि त्यहाँ कार्यरत शिक्षकहरुलाइ कसरी व्यबस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहको जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...