News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा गाडी दुर्घटना

बिबश जि.एम २०८० जेठ १२
२३७ पटक
२०८० जेठ १२

प्यूठानमा गाडी दुर्घटना भएको छ । स्वर्गद्धारी नगरपालिका ६ देउराली बाट बिजुवारको लागि छुटेको लु १ ज ३५९५ नम्बरको गाडी स्वार्गद्धारी नगरपालिका ६ स्थित तुसेराबाँसमा दुर्घटना भएको हो ।

दुर्घटनामा सवार स्वार्गद्धारी नगरपालिका ६ देउराली निवासी ५२ बर्षका सेमे रोका क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घाइतेको बिजुवार अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको प्यूठान अस्पतालले जानकारी दिएको छ । गाडीमा सवार ६ जना रहेको पनि जिल्ला प्रहरी कार्यालय प्यूठाने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...