News Portal

रेडियो सुन्नुहोस्

करेन्ट लागेर एक महिलाकाे मृत्युु

सिखबर संवाददाता२९ असोज, प्यूठान
७४६ पटक
२९ असोज, प्यूठान

घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ । ऐरावति गाउँ पालिका ४ धुवाङ कि २६ बर्षीय सुमा भण्डारीकाे ज्यान गएकाे हाे । दशैकाे वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट लागेकाे हाे । करेन्ट लागेर घाइते भएकी भण्डारीलाई िजल्ला अस्पताल ल्याउदै गर्दा ज्यान गएकाे अस्थायी प्रहरी पाेष्ट धुवाङ कैरनका हवलदार जनक िव.क.ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

एउटा खेलले मात्र उपलब्धि हासिल गर्न सकिन्न – प्रतिनिधि सभा सदस्य थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले एकपटकको खेलले मात्र उपलब्धि हासिल गर्न नसकिने बताएका छन ।...

सहिदहरुको सम्झानामा कविता वाचन एवम् रक्तदान कार्यक्रम गरी दिवस मनाइयो

प्यूठानमा सहिद दिवसको अवसरमा कविता वाचन एवम् रक्तदान कार्यक्रम भएको छ । सोमबार ६७ औ...

लामो समय पछि चोरी गर्ने व्यक्ति पक्राउ

पटक पटक चोरिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका...

नगर प्रमुख योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियुक्त

प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियूक्त भएका छन् ।...

शहीदका सपना पूरा गर्न हातेमालो गरौं : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी