News Portal

रेडियो सुन्नुहोस्

देब बहादुरको कृतिमा हात खुट्टा बन्ने भयो , डाक्टर पौडेल ले लिए उपचारको जिम्मा

बोम बहादुर परियार२०८० जेठ २७
८७८ पटक
२०८० जेठ २७

राप्ती गाउपालिका वडा नम्बर २ बराखुटीका १६ वर्षिय बालक देब परियार को हात खुट्टा बन्ने भएको छ । उनी जनतन हिड्न सक्छन निकै अप्ठ्यारो सङ्ग । उनका हात आधा मात्र छन । खुट्टाको पनि पैताला छैनन् ।

सामाजिक सन्जालमा देब बहादुर को तस्बिर देखेपछी डाक्टर राजेन्द्र पौडेलले उनको निसुल्क हात खुट्टा राखिदिने घाषणा गरेका हुन् । शुक्रबार देब बहादुर ले पोखराको एक अस्पतालमा पुगेर आफ्नो कृतिम खुट्टा राख्नको लागि नापो अर्डर दिएर आएका छन ।

जन्मजात नै अपाङ्गता जन्मिएका देब बहादुर अहिले कक्षा १० मा अध्ययन गर्छन । अबको केहि समय भित्र उनको कृतिम खुट्टा तयार हुने डाक्टर राजेन्द्र पौडेल ले बताए । बालकको अहिले बढ्दो उमेर भएकाले हात केही बर्ष पछि राख्ने पौडेलको भनाई छ ।

उनको शारिरीक अबस्थाको विषयमा सामाजिक सान्जालमा तस्बिरहरु देखेपछी डाक्टर राजेन्द्र पौडेल ले झुलेनी मिडियालाई सम्पर्क गरि बालकलाई पोखरा पठाउन आग्रह गरेका थिए ।

प्युठान जिल्लाका सयौ हार्ड जोर्निका बिरामिहरुको निसुल्क उपचार गर्दै आएका पौडेल अहिले गरिब दुखी बिरामिको सहारा बन्दै आएका छन । शुक्रबार देब बहादुर आफ्ना मामा बिश्नु परियार सङ्ग पोखरा पुगेर खुट्टा अर्डर दिएर आएका हुन ।

बालक आफ्नो कृतिम खुट्टा बन्ने भएपछि खुसी भएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...