News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा आउँदै

बिबश जि.एम२०८० असार १२
६९८ पटक
२०८० असार १२

नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको  छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ ।

गाउँपालिका भित्र रहेका सुत्केरीहरुलाई निशुल्क रुपमा सेवा दिने गरि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिए । उनका अनुसार सुत्केरी सँगै अति विपन्न परिवारलाई समेत वडाको सिफारिसका आधारमा निशुल्क सेवा दिने बताएका छन् ।

अन्य विरामीको हकमा भने जिल्लाको दर रेटमै एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । यस अघि गाउँपालिकामा एम्बुलेन्स नहुँदा त्यहाँका स्थानीयहरु निजी गाडी रिर्जव गरि अस्पताल पुग्ने बाध्यता थियो । अव भने त्यो बाध्यता हटेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...