News Portal

रेडियो सुन्नुहोस्

जुम्रीखोलामा बन्यो स्टिल ट्रस्टको पुल, स्थानीयलाई सहज

हेमन्त पाठक५ श्रावण २०८०
८५४ पटक
५ श्रावण २०८०

प्यूठान नगरपालिका ३ चक्रीबाङ मेथिखोला स्थित जुम्रीखोलामा स्टिल ट्रस्टको पुल निर्माण भएपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पुल बनेपछि प्यूठान नगरपालिका ३ र ४ का स्थानीयलाई ओहोरदोहोर गर्न सजिलो भएको हो ।

खोलामा पुल नहुँदा बर्खाको समयमा स्थानीयहरुलाई दैनिक आवतजावत गर्न कठिनाई भएकोमा हिजोआज सहज भएको स्थानीय रेनुका सुनारले बताईन । विद्यालय जाने बालबालिकाहरुलाई घुमाउरो बाटो जुम्री बजारको पक्की पुल तरेर विद्यालय जानू पर्ने बाध्यता हिजोआज हटेको उनले बताइन् । प्रदेश सरकार मार्फत ३८ लाख ८३ हजार २ सय ४ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको प्यूठान नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...