News Portal

रेडियो सुन्नुहोस्

मेयर कपको भलिबल कप वडा ५ काे हातमा

सिखबर संवाददाता
६६४ पटक

नगर खेलकुद समन्वय समिति स्वर्गद्वारी नगरपालिकाको आयोजना र स्वर्गद्वारी नगरपालिका को आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ ।

वडा नम्बर ५ र ७ भिडिरहेको खेलमा वडा नम्बर ५ ले ५ सेट मध्य लगातार ३ सेट आफ्नो पोल्टामा पार्दै फाइनल खेल जितेर मेयर कप जितेको छ । त्यस्तै दाेस्राे वडा नं ७ तापा तेस्राे वडा नं ६ बेल्वास र सान्त्वना वडा नं ३ भएका छन भने क्रिकेट प्रतियाेगिता अझै जारी रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

माग पूरा नभएको भन्दै शिक्षा शाखामा तालाबन्दी

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा...

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय...

माछा मार्न खोलामा गएका एक पुरुषको डुबेर मृत्यु

प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । सोमवार साँझ...

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...