News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा बन्नेभयो १५ शैयाको अस्पताल

बिबश जि.एम२०८० श्रावण ३२
८४७ पटक
२०८० श्रावण ३२

झिमरुक गाउँपालिकामा १५ शैया अस्पतालको शिलन्यास भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष पीत बहाहदुर महतरा क्षेत्रीले झिमरुक गाउपालिका वडानम्बर ५ को ढाँडमा उक्त अस्पतालको शिलन्यास गरेका हुन् । संघिय सरकारबाट विनियोजित २३ करोड बजेटकोे लागतमा अस्पताल बन्न लागेको गाउँपालिकाले जनाएको छ ।

दुई वर्षमा भवन निर्माण सक्नेगरि नव सिर्जनशिल एस जेविले भवन निर्माणको ठेक्का पारेको छ । २०८२ श्रावण १० गते सम्पन्न गर्नेगरि निर्माण व्यवसायसंग भवन निर्माणको सम्झौता भएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

पोख्रेले झिमरुकमा १५ शैयाको अस्पताल बनेपछि सिंगो झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, छिमेकी जिल्ला अर्घाखाची, गुल्मी लगायतका स्थानीय लाभान्वित हुने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...