News Portal

रेडियो सुन्नुहोस्

विशेष रुपान्तरण अभियानले नयाँ जागरण ल्याउनेछ: अधिकारी

झुलेनी नेटवर्क२०८० भदौ १४
१४६५ पटक
२०८० भदौ १४

नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नमराज अधिकारीले पार्टीको ३ महिने विशेष रुपान्तरण अभियानले माओवादीलाई नयाँ जागरण सहित दिशानिर्देश गर्ने वताएका छन्।

आगामि १६ गते शनिवार प्यूठानका ६४ वटै वडामा माओवादीले ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान’को एकसाथ उद्घाटन गर्दैछ। विहिवार प्रेस सेन्टर नेपाल, प्यूठानको वैठकलाई सम्बोधन गर्दै अधिकारीले प्रत्येक वडामा आ-आफ्नै श्रृजनशिलतामा उद्घाटन हुनेगरि कार्यक्रम तय भएको वताए।

सरकारले शुसासनका निम्ति चालेको कदमवारे जनतामा पुगेर जनसमर्थन वृद्घी गर्ने र संगठन विस्तार गर्ने मुख्य लक्ष्यसहित सुरु गरेको यो अभियानमा ९० दिन हरेक माओवादी केन्द्रका नेताले आफ्नो घर छोडेर तोकिएको कार्यक्षेत्रमा पुग्नुपर्नेछ। त्यसका लागि केन्द्रीय नेतालाई अन्तरजिल्ला, प्रदेशका नेतालाई अन्तरपालिका, जिल्लाका तथा पालिकाका नेतालाई अन्तरवडा कार्यक्षेत्र तोकिएको उनले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...