News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रपति भेट्न प्रधानमन्त्री पुगे सितल निवास

झुलेनी नेटवर्क २०८० भदौ ३०
११५ पटक
२०८० भदौ ३०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेल वीच भेटवार्ता भएको छ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
भेटमा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको श्रोतले बताएको छ।

साथै श्रोतका अनुसार भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको छ।

प्रतिकृया दिनुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...

प्यूठानको ऐरावतीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११...

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरण गर्दै

माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत...

एकै दिनमा २ सय ५० जनाले आँखा जाँच गराए

आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले...

जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा

प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५...