News Portal

रेडियो सुन्नुहोस्

नगर प्रवक्ताद्वारा सडक निर्माणमा ब्यक्तिगत सहयोग

झुलेनी नेटवर्क२०८० कार्तिक १५
७०८ पटक
२०८० कार्तिक १५

प्युठान नगरपालिकाका प्रवक्ता एव‌ं वर्डा न‌ं ३ का वडाअध्यक्ष सुमन राज श्रेष्ठले सडक निर्माणमा व्यक्तिगत सहयाेग गरेका छन् । प्यूठान नगरपालिका वर्डा नं ४ का ग्रामीण सडकहरु मर्मतका लागि आफुले व्यक्तिगत रुपमा  पच्चिस हजार रुपैया सहयाेग गरेको श्रेष्ठले वताए ।

श्रेष्ठले ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ काे क्रममा  ४ नम्बर वार्ड कमिटीको अनुरोधमा सडकहरु मर्मतका लागि प्रतिवद्धता गरेको रकम जेसिबिका संचालक बिरेन्द्र कुमार श्रेष्ठ ( हिमाल )लाइ चेक मार्फत हस्तान्तरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...