News Portal

रेडियो सुन्नुहोस्

प्यूठान सारीमा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु

विवश जि.एम५ पौष २०८०
९१६ पटक
५ पौष २०८०

स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भिगृबाट सारी जाँदै गरेको लु २ च ६१ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ६८ बर्षिय झमि घर्तीमगरको प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
जिपमा सवार अन्य ५ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका वडा नं. ५ डाँडागाउँ बस्ने चालक ३४ बर्षिय कविराज घर्तिमगर, ५६ बर्षिय चुराकुमारी घर्तीमगर, ४० बर्षिय अभि घर्तीमगर, ५५ बर्षिय कृष्ण घर्तीमगर र रोल्पा सुनिल स्मृति गाउँपालिका ४ का २४ बर्षिय टोप बहादुर रोका मगर घाइते भएका हुन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...