News Portal

रेडियो सुन्नुहोस्

सहकारीकर्मीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम

झुलेनी नेटवर्क२०८० माघ ०३
५३ पटक
२०८० माघ ०३

सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका हुन। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन समारोहमा बोल्दै सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पछिल्लो समय सहकारीप्रति शहरी क्षेत्रमा नकारात्मक धारण पैदा भएको भन्दै यो तालिमले सहकारीलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्न सहयोग पुग्ने बताए।

देशभरीबाट ५० जना सहकारीकर्मीहरुको सहभागिता रहेको तालिम माघ १९ गते सम्म चल्ने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...