News Portal

रेडियो सुन्नुहोस्

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

झुलेनी नेटवर्क२०८० फागुन १४
९९ पटक
२०८० फागुन १४

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते भोली मंगलबार देशैभर मगरहरुले आफ्नो पहिचान अनुसारको विशेष दिन पारेर विभिन्न कार्यक्रम गर्दै छन् ।

जिल्लाको नौबहिनी, गौमुखी, सरुमारानी र ऐरावती गाउँपालिकाले मगर दिवसको अवसरमा बिदा दिएका हुन। मगर जातीहरुको बाहुल्यता रहेका पालिकाहरुमा ४२ औँ मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...