News Portal

रेडियो सुन्नुहोस्

संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग लियो बयान

झुलेनी नेटवर्क२०८१ भदौ ७
६५ पटक
२०८१ भदौ ७

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले आज बोलाएर जोशीलाई बोलाएर बयान लिएको हो।

समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिँदैछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि...

मुख्यमन्त्रीद्वारा बादशाह कुर्मीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बादशाह कुर्मीको राजिनामा स्वीकृत गरेका छन् । कुर्मीले मङ्गलवार दिएको...

उपसभामुखको राजिनामा माग्ने नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्ने निष्कर्षमा पुगेको छ । कांग्रेसका शीर्ष नेताहरुको बुधबार...

अर्घाखाँचीमा जिप दुर्घटना, एकजना गम्भीर

अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको...

नौबहिनीमा म्याद गुज्रिएका ८४ हजार बढिका खाध्यबस्तु नष्ट

नौबहिनी गाउँपालिकाले म्याद सकिएका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान नष्ट गरेको...