News Portal

रेडियो सुन्नुहोस्

सपनाको सफलताले शिखर चुम्दै हेर्नुहोस्

सिखबर संवाददातापाैष ०७
१०५६ पटक
पाैष ०७

पुर्वी चितवनमा जन्मिएकी सपना लामिछाने पछिल्लो समय फिल्म नगरीमा एकदमै ब्यस्त हुँदै गइरहेकी छिन् ।

चितवनको स्थानीय रेडीयोमा कार्यक्रम संचालीका हुँदै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी उनले करिब २ दर्जनको हाराहारीमा म्युजीक भिडियोहरुमा समेत अभिनय गरिसकेकी छिन् । म्युजीक भिडियोहरु सँगै उनले केही फिल्महरुमा पनि अभिनय गर्न भ्याईसकेकी छिन् ।


त्यसो त उनि अब अभिनेत्री मात्रै नभएर निर्मात्री पनि भएकी छिन् । उनले निर्माण गरेको फिल्म बिन्दास लाईफ प्रर्दशनको तयारीमा रहेको छ ।

हेर्नुस उनै सपना लामिछानेको केही तस्विरहरु

 

 

 

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...