News Portal

रेडियो सुन्नुहोस्

‘क्लिन चिट’ फ्लप भएपछि रविले ‘प्रतिशोध’ नामको नयाँ नाटक रचेको सूर्य थापाको टिप्पणी

झुलेनी नेटवक२०८१ कार्तिक ३
५५७ पटक
२०८१ कार्तिक ३

नेकपा एमालेका सांसद तथा सहकारीको रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानविन समितिका तत्कालिन सभापति सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुने टिप्पणी गरेका छन्।

सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि हुँदा पनि प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेपछि उनले यस्तो बताएका हुन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौं।’

सांसद थापाकै नेतृत्वको संसदीय विशेष छानविन समितिले गोरखा मिडियामा सहकारीको पैसा आएपछि खर्च गर्नमा रविको हात रहेको भन्दै कारवाहीका लागि सिफारिस गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...