News Portal

रेडियो सुन्नुहोस्

मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी

झुलेनी नेटवर्क२०८१ पौष १६
६८४ पटक
२०८१ पौष १६

टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय छलफलमा आज दिनभर महोत्सव सञ्चालन हुने समझदारी भएको हो ।

सोमबार साँझ प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले महोत्सव सञ्चालनको अनुमति रद्द गरेको सूचना सार्वजनिक गरेका थिए । त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न खलङ्गामा सर्वपक्षीय छलफल भएको थियो ।

सर्वपक्षीय बैठकमा आज दिनभर सञ्चालन हुन दिने समझदारी भएको बैठकमा सहभागी नेकपा एमालेका सचिव ईन्द्रमणी पोखरेलले बताए । प्यूठान आइडलको कार्यक्रम आज सम्पन्न हुने र महोत्सवको औपचारिक समापन बुधवार गरिने आयोजक संस्थाका सचिव कमल पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...