News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिप दुर्घटना, दश जना घाइते

झुलेनी नेटवर्क२०८१ पौष २८
३५७ पटक
२०८१ पौष २८

प्यूठानमा सुमो जिम दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आइतबार दिउसो भालुवाङ–प्यूठान सडक खण्ड अन्तरगत माण्डवी गाउँपालिका ३ अरुण खोला नजिकै जिप दुर्घटना भएको हो ।

रोल्पाबाट भालुवाङ जादै गरेको भे १ ज ७३४ नम्बरको सुमो जिप अनियन्त्रित हुँदा घाइते भएकाहरू मध्य १ जनाको अवस्था गम्भीर रहेको छ । शिवराज नगरपालिका कपिलवस्तुका २५ वर्षीय चालक विजय कुमार कौशोधनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भई सडकको भित्तामा ठोकिएको थियो ।

घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्यूठान अस्पताल पठाइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...